Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

सूचनाहरु

क्यालेन्डर छापेको लागि प्रस्ताब पत्र पेश गर्ने बारेको सूचना

मार्च 22, 2026

क्यालेन्डर छापेको लागि  प्रस्ताब पत्र पेश गर्ने बारेको सूचना

यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाई आबस्यक पर्ने बि.सं २०८३ सालको बार्षिक क्यालेन्डर (भित्रे पात्रो ) तपसिल बमोजिमको संख्या,साइज,तौल तथा पाना रहने गरि प्रकाशन गर्नुपर्ने भएको हुदाँ छपाई कार्यको लागि इच्छुक प्रेस छापखानाहरुले क्यालेन्डरको लागत दर भाउ मिति २०८२/१२/१५ गते कार्यालय समय भित्र संस्थाको केन्द्रिय कार्यालय दरबाङ्ग तथा बेनी सेवाकेन्द्रमा खामबन्दी पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।