Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

सूचनाहरु

भल्ट /cash इन ट्रान्जिट तथा सामुहिक दुर्घटना बिमाको प्रस्ताबपत्र आब्हानको सूचना

फेब्रुअरी 14, 2022

भल्ट /cash इन ट्रान्जिट तथा सामुहिक दुर्घटना बिमाको प्रस्ताबपत्र आब्हानको सूचना

उपरोक्त बिषयका सम्बन्धमा यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को केन्द्रीय कार्यालय लगाएत सेवाकेन्द्र कार्यालय हरुमा काउन्टर मा रहने नगद भल्ट तथा कार्यालय देखि बैंक सम्म नगद कारोबारको Cash in Tranjit को आगलागी ,हुलदङ्गा तथा आतंकबाद सहित जोखिम बहन को लागि साथै संस्थाका संचालक तथा कर्मचारी हरुको समेत सामुहिक बिमा गर्नुपर्ने भएको हुदा प्रस्ताब पत्र पेश गर्नको लागि सुचित गरिन्छ l