Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

सूचनाहरु

१४औ बार्षिक एबं एकिकृत साधारणसभा बारे सार्बजनिक सूचना

सेप्तेम्बर 26, 2021

१४औ बार्षिक एबं एकिकृत साधारणसभा बारे  सार्बजनिक सूचना

यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को १४औ बार्षिक तथा एकिकृत साधारणसभा मिति २०७८ ०६/१४ देखि २० गते सम्म आ-आफ्नो सेवाकेन्द्रमा उपस्थिति सहित तथा २२ गते प्रतिनिधिमुलक बिस्तारित साधारणसभा हुने भएको हुदाँ सबै शेयर सदस्य हरुको लागि अनुरोध छ l बिस्तृत जानकारीको लागि यसै संग संलग्न सूचना हेर्नुहोला धन्याबाद l