सूचनाहरु
आ. ब. ०७८/०७९ का लागि बस्तु तथा सेवा आपूर्तिका लागि सुचिकृत हुने समन्धमा l
जुलै 5, 2021
उपरोक्त बिषयका सम्बन्धमा यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक बर्ष २०७८/२०७९ का लागि यस संस्थाको केन्द्रीय कार्यालय लगायत सम्पूर्ण सेवाकेन्द्र हरुमा आबस्यक पर्ने तपशिल शिर्षक बमोजिमका बस्तु तथा सेवाहरु आपूर्ति तथा मर्मत सम्भार गर्नकालागी इच्छुक दर्तावाला बिभिन्न प्रतिष्ठानहरुबाट ब्यबसाय दर्ता प्रमाण पत्र,कर चुक्ता प्रमाणपत्र तथा आफ्नो ब्यबसायको प्रकृति खुल्ने आबस्यक कागजातको प्रतिलिपि सहित यो सूचना प्रकासित मितिले ७ दिन भित्रमा उपलब्ध गराउन सकिने बस्तु तथा सेवाको विवरण सहित सुचित हुनको लागि निबेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ l

