Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

सूचनाहरु

सदस्य सेवाको कारोबार बन्द रहने बारेको सार्बजनिक सूचना

मई 10, 2021

सदस्य सेवाको कारोबार बन्द रहने बारेको सार्बजनिक सूचना

बिश्वब्यापी रुपमा फैलिएको COVID-19 कोरना भाइरसको दोस्रो लहर म्याग्दीको सदरमुकाम, लगाएत सबै गाउँपालिका हरुमा समेत संक्रमण फैलिएको तथा जिल्ला प्रसासन कार्यालय लगायत म्याग्दी जिल्लाका सबै स्थानीय तह हरुले मिति २०७८ बैसाख २६ गते सम्ममा निषेधआज्ञाको सूचना समेत जारि भएको हुदा यस संस्था मातहत रहेका सम्पूर्ण सेवाकेन्द्र हरुबाट (स्थानीय निकाय हरुबाट जारि निषेधाज्ञाको अबधिसम्मका लागि)दैनिक प्रबाह हुने सदस्य सेवाका कारोबार हरु अर्को निर्णय नहुदा सम्मका लागि स्थगित(बन्द)रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ l साथै यसबाट सम्पूर्ण शेयर सदस्य ज्युहरुमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ l