सूचनाहरु
स्टेसनरी सामाग्रीको दर भाउ कोटेसन आवहान बारे |
अप्रिल 7, 2023
यस सस्थाको आर्थिक वर्ष ०७९/०८० का लागिआवस्यक मसलन्द स्टेसनरी संग सम्बन्धित सामाग्री हरु आवश्यक भयको हुदा सूचनामा उल्लेखित सामग्री हरु को दर भाउ पत्र पेस गर्न सम्बन्धित सबैमा जानकारी गराईन्छ |

