सूचनाहरु
क्यालेन्डर छपाईको लागि प्रस्ताव पत्र पेश गर्ने बारे सूचना
फेब्रुअरी 26, 2023
यस पश्चिम नेपाल बचत तथा ऋण सहकारी सस्था लि.को आर्थिक बर्ष २०८० को लागि आबस्यक पर्ने क्यालेन्डर ( भित्ते पात्रो ) छपाई कार्यका लागि इच्छुक प्रेस तथा छापखाना हरुले क्यालेन्डरको लागत र दर भाउ मिति २०७९/११/१८ गते कार्यालय समय भित्र सस्थाको केन्द्रीय कार्यालय दरबाङ्ग तथा अन्य पाई पर्ने सस्थको सेवाकेन्द्रमा खामबन्दि पेश गर्नु हुन् यो सूचना प्रकाशन गरीएको छ l

