Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

संरक्षित पुजी फिर्ता कोष रकम वितरण गरिएको बारे

जनवरी 3, 2023

संरक्षित पुजी फिर्ता कोष रकम वितरण गरिएको बारे

यस पश्आचिम नेपाल बचत तथा ऋण सहकारी सस्था लि.ले शेयर सदस्यहरुलाई बोनस अतिरिक्संत रु ४७ लाख भन्रदा बादी क्षित पुजी फिर्ता कोष रकम वितरण गरीएको छ आर्थिक बर्ष २०७८/०७९ को नाफा बाट बोनस अतिरिक्त कारोबार गर्ने शेयर सदस्यलाई संरक्षित पुजी फिर्ता कोषको रु ४७ लाख ३८ हजार ३८८.७५ वितरण गरीएको छ l आर्थिक बर्ष २०७८/७९ मा ऋण र बचत गरेका पाच हजार २२० जना शेयर सदस्यहरुलाई साधारणसभाको निर्णय अनुसार संरक्षित पुजी फिर्ता कोषको रकम वितरण गरिएको छ l "संरक्षित पुजी फिर्ता कोषमा रहेको रकम गत आर्थिक बर्षमा ऋण लिनेलाई ६० प्रतिशत र बचत गर्नेलाई ४० प्रतिशतको अनुपातमा वितरण गरिएको छ l कारोबारको आधारमा सेवाकेन्द्र अनुसार दरबाङ्ग सेवाकेन्द्र १९५३०१५.६५, बेनी सेवाकेन्द्र ११,३४,७७६.७७ ,तातोपानी सेवाकेन्द्र २,९४,९६५.५५, ताकम सेवाकेन्द्र ,२,२१,०३३.६९, बाबियाचौर सेवाकेन्द्र ४,५१,०४६.६६ पोखरेबगर सेवाकेन्द्र २,१२,५८६.३६, भगवती सेवाकेन्द्र ९९,३१४.११, नव कालिगण्डकी सेवाकेन्द्र ३,७१,६४९.९६, गरी वितरण भएको छ l