गतिविधिहरु
१५ औं साधारण सभा सम्पन्न
अक्टुवर 30, 2022
२०७९ असोज २५-२६ मा सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न गरि कार्तिक ४ गते प्रतिनिधिमूलक साधारण सभा सम्पन्न गरिएको छ। यसै १५औं साधारण सभा बाट आगामी चार बर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरिएको छ।

