Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

मार्च 26, 2021

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

संस्थाका सदस्यहरु लाई सहकारी शिक्षा प्रदान गर्ने नीति बमोजिम मिति २०७७चैत १३ गते बावियाचौर सदस्य सेवाकेन्द्र स्तरीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा ५०भन्दा बढी सदस्य हरूको उपस्थिति रहेको थियो।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम