Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

संस्थाको १४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम

मार्च 26, 2021

संस्थाको १४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम

संस्थाको १४औं स्थापना दिवसको अवसरमा २०७७चैत ११गतेका दिन रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। २५ जनाले रक्तदान गरेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी ज्यू को प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष सुरेन्द्र राज शर्मा को अध्यक्षता र सचिव हरिप्रसाद पौडेल को सञ्चालनमा सम्पन्न भएको छ

संस्थाको १४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम संस्थाको १४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम