Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

निशूल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको

फेब्रुअरी 25, 2024

निशूल्क स्वास्थ्य शिविर सम्पन्न  गरिएको

पश्चिम नेपाल साकोस म्याग्दी. को आयोजना र फिस्टेल हस्पिटल पोखराको प्राबिधिक सहयोगमा २०८० फाल्गुन ११ गते मालिका ०६ दरबाङ्ग बजारमा महिलाहरुको पाठेघर र स्तन को क्यान्सर प्रारम्भिक जाच तथा हार्ड जोर्नी एबम जनरल उपचार सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो जसमा डा.गोमा तुलाचन ,डा• हेमन्त बास्तोला ,डा. सनम ढकाल ,डा. अनमोल तुलाचन डा. गायत्री पैाडेल ,डा•पुष्पा बराल ,दर्बाङ आधारभुत हस्पिटलका सम्पुर्ण टिम लगायतका १७ जना स्वास्थ्य कर्मीहरुको सहयोगमा ४३४ जना सर्बसाधारण हरुले सेवा प्राप्त गर्नु भएको थियो ।

निशूल्क स्वास्थ्य शिविर सम्पन्न  गरिएको निशूल्क स्वास्थ्य शिविर सम्पन्न  गरिएको निशूल्क स्वास्थ्य शिविर सम्पन्न  गरिएको