Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

गतिविधिहरु

सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम

मार्च 2, 2023

सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम

पश्चिम नेपाल बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा निम्न मिति,समय र स्थानमा भएको सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम सम्पन भएको छ l सहकारीको मुख्य कार्यालय र सदस्य सेवाकेन्द्रका ८ वाट सेवाकेन्द्र मा सदस्यहरुलाई सहकारीको महत्व , सहकारी प्रति विश्वास र सदस्यलाई नियमित बचतले भोलिका दिनमा पुग्ने फाइदाका बिषयमा बिकु बचत तथा ऋण सहकारी सस्था नवलपुरका पुर्ब अध्यक्ष हरिलाल सापकोटाले सहजीकरण गर्नु भएको थियो l सहकारीको बिषयमा सदस्यलाई दक्ष बनाउने तथा उत्प्रेरणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको हो l

सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम सदस्य शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम