गतिविधिहरु
कर्मचारी उत्प्रेरणा तथा अभिमुखिकरण कार्यकम
फेब्रुअरी 22, 2023
पश्चिम नेपाल बचत तथा ऋण सहकारी सस्था लि.का कर्मचारीका लागि उत्प्रेरणा तथा अभिमुखिकरण कार्यकम सम्पन भएको छ l सहकारीको मुख्य कार्यालय र सदस्य सेवाकेन्द्रका ३५ जना कर्मचारी तथा संचालक समितिका पदा धिकारीहरु सहभागी कार्यकमको बिकु बचत तथा ऋण सहकारी सस्था नवलपुरका पुर्ब अध्यक्ष हरिलाल सापकोटाले सहजीकरण गर्नु भएको थियो l सहकारीको सैदान्तिक र प्रबिधिक बिषयमा कर्मचारीहरुलाई दक्ष बनाउने तथा उत्प्रेरणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको हो l

